कर्पोरेट (कम्पनी) खाता दर्ता गर्न चाहन्छु। के सम्भव छ?

बारम्बार सोधिने प्रश्न र उत्तरहरू एकै ठाउँमा

कर्पोरेट खाताबाट परिचय प्रमाणीकरण तथा खाता प्रमाणीकरण गर्न नसकिने हुँदा प्रयोग गर्न सकिँदैन। तर व्यक्तिगत खाता भई 'खातावालाको नाम' सँगै अतिरिक्त (व्यवसाय) नाम प्रयोग गर्ने अवस्थामा भने प्रयोग गर्न सकिन्छ। साथै कर्पोरेट खातामा विप्रेषण पठाउन पनि सकिँदैन।

सूची
विदेशी भुक्तानीग्राहक केन्द्र