कार्डको अगाडिपट्टि अङ्कित ब्रान्ड (VISA, Mastercard, UnionPay) ATM मा अङ्कित छ भने विश्वभर नगद निकासी सेवा प्रयोग गर्न सकिन्छ। (कहिलेकाहीँ देशअनुसार प्रयोगमा सीमितता आउन सक्छ र आफ्नै लापरबाहीका कारण घटना भएमा Hanpass ले जिम्मेवारी लिँदैन)