अफलाइन पसलहरूमा मात्र नभई कोरियाका अनलाइन सपिङ मलहरूमा पनि Hanpass कार्डबाट भुक्तानी गर्न सकिन्छ। अनलाइन सपिङ मलमा Hanpass कार्डबाट भुक्तानी गर्दा BC Card चयन गरी कार्डको जानकारी प्रविष्ट गरेपछि भुक्तानी गर्न सकिन्छ र BC Card स्वीकार गर्ने जुनसुकै व्यापारिक स्थलमा सहज रूपमा प्रयोग गर्न सकिन्छ।