कार्ड मेनुमा डेलिभरी स्थिति जाँच गरी पुनः डेलिभरीका लागि अनुरोध गर्नुहोस्। डेलिभरी सम्पन्न भएको स्थिति देखिएको अवस्थामा तुरुन्तै हराएको (लस्ट) रिपोर्ट दर्ता गर्नुहोस् र कार्ड आवेदन गरेपछि 5 कार्यदिनभित्र कार्ड प्राप्त नभएमा देशअनुसारको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।