मोबाइल नम्बरको SMS प्रमाणीकरण हुन नसकेमा तलका कुराहरू जाँच गर्नुहोस्। 1. प्रविष्ट गर्नुभएको सम्पर्क नम्बरमा त्रुटि छ/छैन जाँच गर्नुहोस् 2. Hanpass को सन्देश (SMS) प्राप्त गर्न सकिने वातावरण हो/होइन जाँच गर्नुहोस् विदेशमा बसोबास गर्नुहुने ग्राहकहरूलाई नेटवर्क समस्याका कारण SMS प्रमाणीकरण कठिन हुन सक्ने भएकाले कृपया Hanpass ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।